Logo

समाचार

स्तन एकदमै सानो भयो भनेर औषधी माग्दै यसरी पक्राउ गरिन् मीराले

मुखमा मास्क लगाएकी छिन् । गुनासो छ, स्तन एकदमै सानो भयो । श्रीमान्ले पनि वास्ता गरेनन् । पसलेले भन्यो, के चिन्ता गर्नुहुन्छ ? यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता उनले गुनासो गरिन्, पहिला पनि यहीँबाट यही औषधी लगेको । तर काम भएन । पसले कड्किए, नचाहिने

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध काठमाडौं प्रहरी परिषद्ले पक्राउ पुर्जी जारी गरेको हो । आइजिपीमा बढुवासम्बन्धी मुद्दामा कार्यसम्पाद मूल्यांकन किर्ते गरेको आरोपका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान जारी थियो । कासमूसम्बन्धी कागजात किर्ते गरेको पुष्टि भएपछि

सातवटै प्रदेशको अस्थायी राजधानीकाे खाका तयार, यी हुन प्रस्तावित राजधानी

काठमाडौं – सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनका अनुसार प्रदेश

ओलीको शरीर भित्र मेरो मिगौला छ…(हेर्नुहोस् भिडियो)

यी हुन् प्रचण्डले चुनाब जितेकै क्षेत्रकी छोरी अन्जन,जसले केपी ओलीलाई किड्नी दिईन,दाजुलाई किड्नी दिन्छु भन्दा किन बेस्सरी हाँसेका थिए ओली? चितवनको घिमिरे परिवारकी छोरी अन्जनले केपी ओलीलाई किड्नी दिईन…ओलीको शरीर भित्र मेरो मिगौला छ…हेर्नुहोस् भिडियो..

दु:खद खबर : प्रहरीले ताकी ताकी हान्यो

त्रिचन्द्र क्याम्पस अगाडि नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको अनेरास्ववियु र र प्रहरीबीच झडप भएको हो । सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत

रत्नपार्कमा एमाले युवा र प्रहरीबीच झडप, दर्जन बढी विद्यार्थी नेता घाइते

पुस – १९ । राजधानीको रत्नपार्कमा आन्दोलनकारी युवा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दर्जनभन्दा बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । एमालेसम्बन्ध विद्यार्थीहरुले आज दिउँसो त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेका थिए । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थी सडक कब्जा गरी नाराबाजी गरिरहेकोमा आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले

चार सय नागरिक बेपत्ता कि मृतक ?

बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा

सगरमाथा मापनमा भारतप्रति नेपालको विमति, चीनलाई के को दोष?

लक्ष्मी लम्साल  ‘देखो, देखो इण्डिया ने चारैतिरबाट घेर लिया है!’ बेइजिङमा प्रायः मध्यान्ह भोजनताका कार्यालयका अधिकांश स्टाफहरू नजिकैको विशाल क्यान्टिनमा खाना खाने गर्दछन्। विभिन्न देशका विशेषज्ञहरूमाझ दुई तीन जना भारतीयहरू पनि नियमित जस्तो सँगसँगै भोजनमा सामेल हुन्छन्। कहिलेकाहीँ टेबुल भरिएका बेला उनीहरू दायाँ बायाँको टेबुलमा नजिकिएर बस्छन्। नेपाली मित्रहरूले व्यङ्ग्य

मध्यरात होटलमा छापा, ६ महिला र ११ पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको

चार सय नागरिक बेपत्ता कि मृतक ? सर्वाधिक बेपत्ता कहाँ-कहाँ ?

काठमाडौँ,पुस १८ : बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य