Logo

समाचार

मध्यरात होटलमा छापा, ६ महिला र ११ पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको

चार सय नागरिक बेपत्ता कि मृतक ? सर्वाधिक बेपत्ता कहाँ-कहाँ ?

काठमाडौँ,पुस १८ : बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य

समानुपातिक उम्मेदवार छनौटमा कुरा नमिलेपछि पेरिसडाँडामा नेताहरुबिच चल्यो कुटाकुट

शुक्रबार पेरिसडाँडामा बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकमा समानुपतिक उम्मेद्वार छनोट गर्दा चित्त नबुझेपछि नेताहरु बीचमै हात हाल्ने काम भएको छ । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो । पाटीमा योगदान दिएका र

फेरी बढ्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौँ – नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा ५० डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार अब पेट्रोल लिटरको १०२

कर छुटको मागदाबी अस्वीकार

काठमाडौँ, पुस १८ – सर्वोच्च अदालतले पोखरास्थित फूलबारी रिसोर्टले रुग्ण उद्योग घोषित गरी आयकर छुटका लागि गरेको मागलाई अस्वीकार गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले रुग्ण उद्योगको मापदण्ड तय गर्ने अधिकारक्षेत्र सरकारको भएको भन्दै कर छुटको मागदाबी अस्वीकार गरेको हो । कर छुटका लागि

​‘दुइटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै हराई’

‘मलाई त पीडामाथि पीडा छ के के सुनाउँ ।’ हुन पनि टुल्कु तामाङसँग पीडाका चाङ छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ का टुल्कु तामाङको परिवारमा ७ जना थिए । तीन जना छोरी अनि दुई जना छोरासहित । अहिले उहाँसँग दुई जना छोरा मात्रै छन् । ‘दुइटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै

सिन्धुपाल्चोकबाट ४६ जना फरार अभियुक्त पक्राउ

विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो। चालु आर्थिक वर्ष ०७४÷०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चौताराका

आगलागीका दुई घटनामा २० लाखको क्षति

मोरङमा भएका दुई आगलागीका घटनामा २० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ। मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा गएराति आगलागी हुँदा २० लाख भन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी १० लाख

जन्मदिनमा यस्तो देखिए पारश…(हेर्नुहोस् भिडियो)

छोराछोरीसँगै बसेर पूर्व युवराज पारशले आफ्नो ४७ औं जन्म दिन मनाएका छन्। उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा उनले आफ्नो जन्म दिन मनाएका हुन्। सुनाकोठी निवास पारशका भाई विकास विक्रम शाहको हो। विकास दरवार हत्याकाण्डमा ज्यान गुमाएकी अधिराजकुमारी शारदाका छोरा हुन्। सात रोपनी क्षेत्रफलमा फैलिएको सो निवास धीरेन्द्रकी छोरी शीताष्मालाई बस्दै

नवराज सिलवाल भन्छन्. मैले के बिराएँ: देउवाले एमाले बनाए, जनताले घोडा चढाए ! गृहमन्त्री भएको तिन महिनामा चमत्कार गर्छु – (भिडियो सहित)

काठमाडौं – नवराज सिलवाल प्रतिनिधी सभाका लागि ललितपुर निर्वाचन क्षेत्र न. १ बाट नवनिर्वाचित सांसद हुन् । उनको परिचय यतिले मात्र पूरा हुँदैन उनी नेपाल प्रहरीका पूर्व डिआइजी पनि हुन् । लामो समयसम्म प्रहरी संगठनमा राष्ट्रसेवकको रुपमा काम गरेका सिलवाल विशेष गरी प्रहरीको आइजी बन्ने समयमा विवादमा तानिएका थिए ।उनले