Logo

समाज

आजको राशिफल -मिति २०७४ साल बैशाख ३० गते द्वितीया तिथि शनीबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनाले अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्न सक्छन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र

प्रहरी हिरासतमै युवकद्धारा आत्महत्या

प्यूठान, २९ बैशाख । प्यूठानको भिंगृ इलाका प्रहरी कार्यालयमा शुक्रबार बिहान एक युवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले कपडाको पासो लगाएर हिरासतको शौचालयमा आत्महत्या गरेका हुन् । हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव ३ बजे आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले

यी हुन् भुकम्प प्रभावितका समस्या…,दोस्रो किस्ता खोई?

९ बैशाख, रामेछाप दुई वर्षअघि भूकम्पले घर भत्काएपछि टहरोमा बस्दै आएका भीमबहादुर सुनुवारले घर बनाउन जग राखे पनि प्राविधिक जाँच्न नआएपछि काम अघि बढाउन पाएका छैनन् । उनको अस्थायी टहरोमा कांग्रेस र एमालेका झण्डा फहराइरहेका छन् । रामेछापको लिखु गाउँपालिका वडा नम्बर १ (साबिक दुरागाउँ ३) का मतदाता हुन् भीमबहादुर

आजको राशिफल – मिति २०७४ साल बैशाख २९ गते द्वितीया तिथि शुक्रबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। दौडधुपमै समय बित्नेछ र चिताएको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

उम्मेदवारको मृत भेटिए

२८ वैशाख, काभ्रे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय तह निर्वाचन उम्मेदवार धुलिखेलमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ का राप्रपा वडा सदस्य उम्मेदवार सुकलाल तामाङ आफ्नै निवासमा मृत अवस्थामा फेला परेका हुन् । बुधबार राति खान खाएर सुतेका ५५ वर्षीय तामाङ बिहीबार बिहान मृत अवस्थामा

आजको राशिफल – मिति २०७४ साल बैशाख २८ गते प्रतिपदा तिथि बिहीबार…

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर

गुन्डा नाइके दीपक मनाङेपछि चक्रे मिलन पनि पक्राउ

निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो। यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ। प्रहरीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा

आजको राशिफल – मिति २०७४ साल वैशाख २७ गते वैशाख शुक्लपक्ष पूर्णिमा तिथि बुधबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद रहनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त

दरबार हत्याकाण्डको रहस्य बल्ल खुल्यो…पुरा घटना हेर्नुस्

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी

कुलमान घिसिङ रोए पत्रकार सम्मेलनमै

एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक