Logo

समाज

काभ्रेमा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते…

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी

काठमाडौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेराहरु पक्राउ…

काठमाडौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेराको समूहका केही मान्छेलाई प्रहरीले पक्राउ गरेको छ । गएको शुक्रबार म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने समूहका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तारा बोहोरा, सरोज श्रेष्ठ, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापा छन् । अन्य चार

जन्मदै दुवै आँखाको दृष्टि नभएका: दृष्टिविहीन चिरञ्जीवी गोठमा बसेर चिच्याउँदै

जन्मदै दुवै आँखाको दृष्टि नभएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारी गोठको खाटमा बसेर चिच्याउँदै । तस्बिर : गोपालप्रसाद पोखरेल,पथरी, रासस

यौनशोषणमा किशो र किशोरी : ७ हजार बालबालिका बेपत्ता

आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ । दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका

एक सेकेन्ड पनि पतिसँग देखभेट नभएकी नन्दनीले पतिको नाममा पाईन ९० लाख क्षतिपूर्ति….

एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो। वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै

पूर्वराजा वीरेन्द्रको जग्गा : मासिक भाडा एक रुपियाँ !

पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो । आजको गोरखापत्रमा खबर छ । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०५६ सालमा

अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा …

१९ जेठ, झापा । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल

डेढ करोडबारे महावीर पुन – प्रधानमन्त्रीलाई गाली, उद्योगमन्त्रीको प्रशंसा…., सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

१९, जेठ, काठमाडौं । सरकारले ‘आविष्कार केन्द्र’ लाई १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेकोप्रति महावीर पुनले आलोचनात्मक समर्थन जनाएका छन् । उनले सरकारी सहयोग अस्वीकार गरेका छैनन् तर निर्णय गर्दैमा आफूले पैसा पाइहाल्नेमा अझै विश्वास नलागेको बताएका छन् । म्यागासेसे पुरस्कार विजेता पुनले मन्त्रीहरुले भन्दैमा र बजेट भाषणमा

नेपाली नागरिक अपहरण गर्न खोज्ने भारतीय प्रहरी टोलीलाई विना कारबाही छाडियो

१९ जेठ, डोटी । डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ । बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर

एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क

जेठ १७, काठमाडौं एनसेलले फोरजी- एलटिई सेवा सुरू गरेको छ। अब एनसेलका ग्राहकले फोरजी लङ टर्म इभोलुसन (एलटिई) सेवाको मज्जा लिन सक्नेछन्।  एनसेलले नवीन प्रविधि भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्च गतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको जनाएको छ।