Logo

समाज

काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते

अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी ५ नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ । दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर कष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन, हामीले आफगानिस्तानमा सम्पर्क गरेर थप

विमान दुर्घटनाकी घाइते एयर होस्टेस प्रज्ञाकाे पाँच वटा अप्रेशन गर्नुपर्ने

शनिबार लुक्लामा भएको गोमा एयरको कार्गो विमान दुर्घटनामा घाइते एयर होस्टेस प्रज्ञा महर्जन समान्य बोल्न थालेकी छिन् । लुक्लाबाट आइतबार काठमाडौको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार उपचारका लागि ल्याइएकी प्रज्ञाको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सिकले बताएका छन् । चिकित्सकका अनुसार अब उनको पाँचवटा अप्रेशन गर्नु पर्ने देखिएको छ । उनको उपचारमा

नेपाल प्रहरीको गस्ती भारतीय गाडीमा

काठमाडौं,१७ जेठ–स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको छ। निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो।डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।

विश्वकै होचा व्यत्ति खगेन्द्र थपामगर आइसियुमा – (कुराकानी भिडियो)

काठमाडौं,१७ जेठ-विश्वका होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएसंगै मंगलबार सघन उपचारकक्षमा भर्ना गरिएको छ। खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकोले विगत एक हप्ता देखी उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइ रहेकोमा मंगलबार विहान करिब ९ः४५ बजे खाना खादै गर्दा वेहोस भएपछि उनको थप उपचारको लागि

हनिमुन मनाउन गएका जोडी जेल चलान

एजेन्सी- विवाहपछिको हनिमुन हरेक नवदम्पत्तिको लागि बिशेष हुने गर्छ । यही नयाँ जिन्दगीको सुरुवातको लागि मानिस आफ्ना विभिन्न सपना सजाउने गर्छन् । भारतका एक नवदम्पत्तिलाई यस्तै तीतो अनुभव व्यहोर्नुपरेको छ । निरज ठाकुर नाम गरेका युवा आफ्नो नवविवाहिता पत्नीका साथ हनिमुन मनाउन निस्केका थिए । जब उनीहरु रेल्वे स्टेशन पुगे,

आफनै दाईले घाँटी रेटेर बहिनीको हत्या गरे

एजेन्सी- भारतको उत्तर प्रदेशको हापुडमा आफ्नै दाइले बहिनिको हत्या गरेका छन् । २४ बर्षिय युवती एक प्राइभेट स्कुलमा शिक्षिका रहेको खुलेको छ । बहिनिको एक केटासँग प्रेम सम्बन्ध रहेको र उनले परिवारले भनेको केटासँग बिहे गर्न नमानेको रिसमा हत्या भएको बताइएको छ । प्रहरिका अनुसार सोमबार राति सुष्मा आफ्नो घरमा

आजको राशिफल – मिति २०७४ साल जेठ १७ गते षष्ठी तिथि बुधबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य

६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने अखिल नेता पक्राउ

१६ जेठ-बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन्। पर्वत स्थायी घर भएका अशोक पौडेललाई ६ बर्षीया बालिकामाथि यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। सोमबार राती करिब ११ बजे माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी बालिकालाई बलात्कार गर्न लागेको देखेपछि स्थानियले उनलाई नियन्त्रणमा लिएर

श्रीमती बचाईदीन आफ्नो फेसबुक सहयोग माग्दै

सक्नु हुन्छ सहयोग गर्नु होला सक्नु हुन्न भने शेहेर गरे र अरु लाई सहयोग गर्ने मौका दिनुहोला अादरणिय facebook साथीहरु,इस्टमित्र,सुभचिन्तक आज श्रीमतीको cancer को उपचारको 10 महिना को क्रम मा हस्पिटलमा भर्ना हुदैछौ । येस उपचारको लागि अर्थिक स्रोत जुटाउन अलिक समस्या परेको कारणले विभिन्न सङ सस्था साथै सम्पुर्ण सहयोगि

७ दिनदेखि हराइरहेका प्रहरी हवल्दार मृत भेटिए…

जेठ १६ – गएको एक सातादेखि हराइरहेका इलाका प्रहरी कार्यालय बहादुरगंजमा कार्यरत प्रहरी हवल्दार एक बहादुर खासुको शव फेला परेको छ । प्रहरी हवल्दार खासुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर स्थित जवाई खोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । मानसिक रोगी समेत रहेका खासु अर्घाखांची ढिकुरा निवासी