Logo

समाज

दोस्रो चरणको चुनाव असार १४ मा हुने

जेठ १६ – सरकारले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने तयारी गरेको छ । यससम्बन्धी निर्णय बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग चुनावका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी

कक्षा ११ को परीक्षा अन्योलमा ,४ लाख ४९ हजार विद्यार्थी परीक्षा दिने तयारीमा

जेष्ठ १६- २०७४- कक्षा ११ का ४ लाख ४९ हजार विद्यार्थी परीक्षा दिने तयारीमा जुटेको दुई महिना भइसक्यो । चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरू स्थानीय निकायको निर्वाचन पटक–पटक सर्दा परीक्षा कहिले हुन्छ भन्ने अन्योलमा छन् । असार पहिलो सातादेखि १२ कक्षाको अध्ययनमा सहभागी हुनुपर्ने विद्यार्थीले ११

दुर्घटनाग्रस्त नेपाली सेनाको विमान (फोटोफिचर)

नेपाली सेनाको कार्गो विमान आज १२ :५ बजे बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले मगर गम्भीर घाइते भएका

पाइलट कैलाश गुरुङ निधन ।

बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान (स्काई ट्रक) दुर्घटनामा परेको छ । एनए ०४८ विमान अवतरणको क्रममा धानवनमार्गमा नै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी पाइलट सह–सेनानी कैलाश गुरुङ, को–पाइलट सुबेदार पूर्णबहादुर खड्का र सहयोगी एक महिला घाइते भएका छन् । उनीहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ

Breaking :-नेपाली सेनाको जाहज दुर्घटनाः पाइलटको निधन

काठमाडौं, १६ जेठ । नेपाली सेनाको विमान दुर्घटना भएको छ । सेनाको कार्गो विमान (स्काई ट्रक) बाजुराको कोल्टी विमानस्थलमा अवरतणका क्रममा दुर्घटना भएको हो । मध्यान्न १२ः०५ बजे विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको जाहजको कल साइन NA ०४८ रहेको बताइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका

Breaking News..बाजुरामा सेनाको विमान दुर्घटनाः तीनजना घाइते,दुर्घटनामा पाइलटको अवस्था चिन्ताजनक

बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान (स्काई ट्रक) दुर्घटनामा परेको छ । एनए ०४८ विमान अवतरणको क्रममा धानवनमार्गमा नै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी पाइलट सह–सेनानी कैलाश गुरुङ, को–पाइलट सुबेदार पूर्णबहादुर खड्का र सहयोगी एक महिला घाइते भएका छन् । उनीहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ

Breaking :-नेपाली सेनाको जाहज दुर्घटनाः पाइलटको निधन

काठमाडौं, १६ जेठ । नेपाली सेनाको विमान दुर्घटना भएको छ । सेनाको कार्गो विमान (स्काई ट्रक) बाजुराको कोल्टी विमानस्थलमा अवरतणका क्रममा दुर्घटना भएको हो । मध्यान्न १२ः०५ बजे विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको जाहजको कल साइन NA ०४८ रहेको बताइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका

दुई पांग्रेलाई ८० प्रतिशत कर,मोटरसाइकलको कर कति ?

२ पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ। २ पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो। आजको कारोबार दैनिक

गस्तीमा रहेका सैनिकको आफैंले बोकेको बन्दुक पड्‍‌किएर मृत्यु

दाङमा गस्तीमा हिँडेका नेपाली सेनाले बोकेको हतियारबाट गोली चल्दा एक जना नेपाली सेनाको मृत्यु भएको छ। रिपुमर्दन गण घोराही दाङमा कार्यरत नेपाली सेनाका अमल्दार किशन थापाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए। सेनाको गाडीमा गढवा गाउँपालिको निर्वाचनको सुरक्षाका लागि गस्ती जाँदै गर्दा आफैँले समातेको हतियार पड्किएर

आजको राशिफल – मिति २०७४ साल जेठ १६ गते पञ्चमी तिथि मंगलबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा