Logo

समाज

बलात्कार गरेको अभियोगमा माउन्टेन टि.भि.का पत्रकार केदार कोइराला पक्राउ

१३ जेठ, काठमाडौं – बालिका बलात्कार गरेको अभियोगमा माउन्टेन टि.भि.का पत्रकार केदार कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै घरमा काम गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती  गरेको अभियोग लागेको हो । ४५ वर्षीय कोइराला माउन्टेन टिभिमा अफ द विट कार्यक्रम संचालक हुन् । पीडित बालिकाले आफुलाई  विगत तिन

दुर्घटनामा विमान,- एयर होस्टेस प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउने प्रयास जारी

सोलखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको विमान नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गोका सहचालक श्रीजन मानन्धर अवस्था गम्भीर छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्।

गोमा एयरका पाइलट पारसकुमार राईको निधन

१३ जेठ,काठमाडौँ- तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरका पाइलट पारसकुमार राईकाे निधन भएको छ । त्यस्तै सहायक पाइलट सिर्जन मानन्धरको अवस्था पनि गम्भीर छ। केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर खराब माैसमकाे कारण सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

गोमा एयरको जाहज दुर्घटना, पाइलटसहित विमानमा रहेका तीनै जनाको उद्धार …(तस्विर सहित)

काठमाडौं, १३ जेठ । तेन्जीङ हेलारी विमानस्थल लुक्लामा गोमा एयरको जाहज दुर्घटना भएको छ । १ बजेर २९ मिनेटमा काठमाडौंबाट उडान भरेको गोमा एयरको कार्गो बिमान सोलुखुम्बुको लुक्लामा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । नाइनएनएकेवाइ कलसाइन नम्बरको बिमान २ बजेर ५ मिनेट जाँदा दुर्घटना भएको हो । विमान खराब

लुक्ला विमानस्थलमा गोमा एयरको जाहज दुर्घटना

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् । दुर्घटनाको क्षतिको विवरण भने आउन बाँकी छ

नेपाल र भारतबिचको सीमाना फेरि बन्द हुने

काठमाडौँ,१३ जेठ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय भएको हो। नेपाल र भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी

आजको राशिफल – मिति २०७४ साल जेठ १३ गते द्वितीया तिथि शनिबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  सुरुमा संघर्ष गर्नु परे पनि हिम्मतले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित

बागलुङ बजारमा जमिन भास्सियो : घरमा नबस्न आग्रह

गालुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् । आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । घरछेउमै जमिन भ्वाङ परेपछि

मार्मिक – चार वर्षदेखि बाँधिएकी छन् चन्द्रकला…

बारा कोल्हबी नगरपालिका–८ नयाँबस्तीकी ९ वर्षीया चन्द्रकला तिमल्सिनालाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्क राम्रो विकास नभएकी चन्द्रकलालाई परिवारले चार वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् ।   ‘जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौं,’ चन्द्रकलाकी आमा

आजको राशिफल – मिति २०७४ साल जेठ १२ गते प्रतिपदा तिथि शुक्रबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। आत्मविश्वासको कमीले पछि परिए पनि बुद्धिले उपाय सुझाउन सक्छ। ढिलै भए पनि योजना कार्यान्वयनमा आउनेछ। कामको सन्दर्भमा आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्ला। ईर्ष्या गर्नेहरूबाट सजग