Logo

समाज

वीरगंजमा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

११ जेठ, काठमाडौं । वीरगंजको माईस्थन अगाडी स्कुलबसको ठक्करले एक विद्यार्थीको मृत्यु भएको छ । विहान स्कुल समयमा बाटो काट्दै गर्दा कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिदाँ डिल्ली पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दिया अग्रवालको मृत्यु भएको हो । घट्ना लग्तै आक्रोशित स्थानियवासी र अफन्तजनले

भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार

११ जेठ, काठमाडौं । भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ । कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार गरी बुधबार साँझ नेपाल फिर्ता पठाइएको हो । नयाँ दिल्लीको उत्तमनगर फेज–४, स्थित एक फ्ल्याटबाट हिजो साँझ पुलिसको क्राइम ब्रान्चको सहयोगमा उद्धार गरिएका

रंगेहात पक्राउ जिल्ला शिक्षा अधिकारी र इन्जिनियर

११ जेठ, काठमाडौं । जिल्ला शिक्षा कार्यालय पर्साका शिक्षा अधिकारी केदार तिवारी र ईन्जिनियर नवलकिशोर देव सेवाग्राहीसंग घुस लिदै गर्दा अख्तियारको टोलि काठमाडौँले पक्राऊ गरेका छन् । नव निर्मित विद्यालय भवणको बिल स्विकृतका लागी ७० हजार रुपैयाँ घुस लिदै गर्दा दुबै जना पक्राऊ गरेका छन् । पकहा मैनपुर गाऊँपालिकामा पर्ने

निर्वाचनमा चुनिएपछि फोहोर उठाउन थाले जनप्रतिनिधिले

११ जेठ काठमाडौं- एक महिनादेखि खलंगा बजारमा थुप्रिएको फोहोर बुधबार जनप्रतिनिधिले उठाएका छन्। चन्दननाथ नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य सबै नागरसफाईमा उत्रिएका हुन्। बजार क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको चन्दननाथ नगरपालिकाले विगत एक महिनादेखि फोहोर नउठाउादा खलंगा बजार निकै दुर्गन्धित बनेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

जम्मु कास्मिरमा भिड्न्त तीन नेपालीको मृत्यु

११ जेठ काठमाडौं–भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ। पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ। मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन्। उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका

आजको राशिफल – मिति २०७४ साल जेठ ११ गते चतुर्थी तिथि बिहीबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। आत्मविश्वासको कमीले पछि परिए पनि बुद्धिले उपाय सुझाउन सक्छ। ढिलै भए पनि योजना कार्यान्वयनमा आउनेछ। कामको सन्दर्भमा आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्ला। ईर्ष्या गर्नेहरूबाट सजग

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा

काठमाडौं, १० जेठ –  सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

म्यादी प्रहरीद्धारा ललितपुरमा एक वृद्धको हत्याा.., कुकुरको सहयोगमा हत्यारा पक्राउ

१० जेठ, ललितपुर  दीपक परियारको हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक घर भइ चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको छ। मापसे सेवन गरेर बाटोमा हिँडदाँ दुइजनावीच झगडा भएको र ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए। परियारको हत्यापछि पाख्रिन फरार भएका थिए। उनलाई लुकेर बसेको

होटलको रुममा छापा मार्दा…?

काठमाडौं १० जेष्ठ । होटलमा कोठा लिएर बसेका युवाबाट अटोमेटीक पेस्तोर गोलीसहित प्रहरीले पक्राउ गरेको छ।    बिरगंज उपमहानगरपालिका–१९ बस्ने ३० वर्षीय सुरज कुमार सोनारलाई १ थान अटोमेटीक पेस्तोल र सो को ४ राउण्ड गोलीसहित शनिबार प्रहरीले पक्राउ गरेको हो। जनकपुर उपमहानगरपालिका–६ अस्पताल चोक स्थित अप्सरा लजको कोठा नम्बर १

आजको राशिफल – बि.स.२०७४ जेष्ठ १० गते । बुधबार । ईश्वी सन् २०१७ मे २४ तारिख । नेपाल सम्बत् १९३७

आजको राशिफल – बि.स.२०७४ जेष्ठ १० गते  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम