Logo

समाज

Breaking News विराटनगर र वीरगन्ज महानगरमा परिणत, तराईका जिल्लामा २३ वटा स्थानीय तह थपिए

जेष्ठ ८, २०७४- सरकारले स्थानीय तहको कायम संख्या र सीमानामा हेरफेर गर्दै तराईका २ उपमहानगरलाई महानगर तथा तराईकै जिल्लामा २३ वटा नयाँ गाउँपालिका थप गरेको छ । साथै २४ गाउँपालिकालाई नगरपालिका बनाएको छ । मधेस केन्द्रित दल र नेताहरूको मागबमोजिम सोमबार बसेको मन्त्रिपरिषद बैठकले तराई—मधेसका जिल्लामा स्थानीय तहको संख्या वृद्धि

कैलाली घटनाको मुद्दा फिर्ता लिनुपर्ने कारण देखाऊ : अदालत

सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको छ । कामुृ प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको

आजको राशिफल – २०७४ साल जेठ ८ गते एकादशी तिथि सोमबार

वि.सं. २०७४ साल जेठ ८ गते। सोमबार। इश्वी सन् २०१७ मे २२ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– एकादशी, १०:२१ बजेउप्रान्त द्वादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नियमित खर्चले आर्थिक अभाव देखा पर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि चुनौतीका

छुट्टा छ्ट्टै स्थानमा तीन जना मानिस मृत अवस्थामा फेला परे…

छुट्टा छ्ट्टै स्थानमा तीन जना मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका– १९ स्थित निर्माणाधिन घरमा काम गरी बस्ने ताप्लेजुङ फुङ्लीङ–९ घर भएका ४५ बर्षीय सुभास सिग्देल मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित भाटभटेनी सुपर मार्केट नजिक सडकमा आइतबार नाम,थर

भक्तपुरमा यातायात व्यवसायीको दादागिरी अन्त्य……, अब साझाले पनि सेवा दिने

७ जेठ, काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो । अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै

आजको राशिफल – मिति २०७४ साल जेठ ०७ गते दशमी तिथि आइतबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोखले खर्च बढाए पनि अर्थअभाव हुँदा सहयोगीहरू फेला पर्नेछन्। खर्च लागे पनि रमाइलो यात्राको योग छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। भैपरी आउने समस्याले खर्च गराए पनि सद्विचारले

चेपाङका अभियान्ता केपि किरणलाई मातृशोक

०६ जेठ २०७४ (चितवन) नविन गिरी गामवेसी चेपाङ संरक्षण केन्द्रका सञ्चालक केपी किरणलाई मातृशोक परेको छ । उहाँको आमा यमकुमारी खनालको सनिवार असमायिक निधन भएको छ । वि.स. २००९ सालमा जन्मीनुभएकी खनालको सनिवार ६५ वर्षको उमेरमा निधन भएको हो । केपी किरण नेपाल पत्रकार महासंघ चितवन साखाको सदस्य पनि हुनुन्छ

OMG बैतडीमा ८० वर्षीय वृद्ध जेल चलान…

असी वर्षीय वृद्ध जेल चलान प्रहरीद्वारा जेल चलान गरिएका कर्तव्य ज्यान मुद्धामा फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका ८० बर्षीय पर्मे भट्ट । उनी ३२ बर्ष अघि पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ बर्षिय अर्जुन अवस्थीसहित चार जनाको खुकुरीले हत्या गरी फरार रहेका थिए । तस्बिर : विनोद सिंह

आजको राशिफल – मिति २०७४ साल जेठ ३ गते, षष्ठी तिथि बुधबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ महत्वपूर्ण वस्तु हातलागी हुनाले मन प्रसन्न रहनेछ। प्रतीक्षित काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले फाइदा दिलाउनेछन्। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्ति प्रयोग गर्दा लाभ

के गर्दैछन् धरहराबाट सँगै खसेका जोडी?, एक चोटी अबश्य पढ्नु होला, जिन्दगीमा सँगै उभिएका रमिला र सञ्जीव

  वैशाख १२ गते दिउँसो ११ः५६ मा धरहराको बार्दलीमा सञ्जीव र रमिलाका पाइला पर्नेबित्तिकै भूमरी परेर हावा ‘स्याइँय’ गर्दै आएको थियो। त्यो हावाले कपाल र अनुहारमा छोएर जाँदा लागेको काउकुतीको अधुरो महसुस अहिले पनि उनीहरूलाई हुन्छ। धरहरामुनिको पृथ्वी मडारिएर आएको पो रहेछ, चटट्ट आवाज निकाल्दै धरहरा ढल्किएको थियो। कहिलेकाहीँ सपनामा