Logo

समाज

आजको राशिफल – बि.स.२०७४ जेष्ठ ०२ गते । मंगलबार । ईश्वी सन् २०१७ मे १६ तारिख । नेपाल सम्बत् १९३७

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। अरूलाई प्रभावित पार्न धेरै बढी खर्च नगर्नुहोस्। तपाईंले चिनेका कसैले घरमा वित्त सम्बन्धि समस्यामा धेर विवाद ल्याएर घरमा अशान्ति ल्याउने परिस्थिति बनाउन सक्छ । आज अचानक रोमान्टिक कुराहरू निस्कने सम्भावना

प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु…

कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा घाइते भएका ३ जनालाई आज हेलिकोप्टरबाट काठमाडौं लियाएको छ ।

अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु…

व्यास १ भादगाउँ स्थित छालाकारखाना नजिक अज्ञात समूहको आक्रमणमा परि कलाकार विक्रम परियारको मृत्यु भएको छ । आज साँझ आक्रमणबाट घाइते भएका परियारलाई उपचारका लागि दमौली स्थित रत्नहरी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएपछि परियारलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतक परियारको टाउकोमा गम्भीर चोट लागेको छ । धारिलो

चुनावकै बेला नेपाल-भारत सीमामा समातिए आतंकवादी

३१ वैशाख, काठमाडौं- स्थानीय तहको चुनाव नेपालका ३ वटा प्रदेशमा जारी रहेको बेला नेपाल- भारत सीमाबाट हिजबुल मुजाहिद्दिनका एक आतंकवादी पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमको दाबी छ, नेपालको बाटोबाट भारत छिर्ने प्रयास गरिरहेका ३४ वर्षीय नासिर अहमद पक्राउ परेका हुन् । अहमदलाई सीमा सुरक्षा बल (एसएसबी) ले सुनौली नाकाबाट पक्राउ

गठ्ठाघरमा भेटियो सकेट बम, सुरक्षाकर्मीले गरे डिस्पोज

काठमाडौं, ३१  वैशाख – भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ । बमको नजिकै भने कांग्रेस निकट विद्यार्थी संगठनको लेटरप्याडमा पर्चा भेटिएको छ । तस्बिर : अंगद ढकाल

मतदान गर्न गाउँघरमा मानिसहरु सुनसान राजधानी

काठमाडौं, ३१ वैशाख । सवारी साधनको चाप र गन्तव्यमा पुग्न यात्रुको हतारोले गर्दा अस्तव्यस्त रहने काठमाडौंको दृश्य शनिबार फरक देखियो । गाडिको चाप थिएन न यात्रुलाई चटारो नै थियो । सुनसान र शान्त बनेका काठमाडौंका सडकमा सवारी साधान र मानिसको आवत-जावत अरु दिनको तुलनामा निकै पातलो रह्यो । चुनावमा मतदान

आजको राशिफल – मिति २०७४ साल बैशाख ३१ गते तृतीया तिथि आइतबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुने समय छ। सहयोगीहरू जुट्नाले आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। कामको लगावले

चुनाव हुनु ९ घण्टा अघी काभ्रेमा गोली हानी एकको हत्या…

काभ्रेको नमोबुद्धमा गोली लागि एक स्थानियको मृत्यु भएको छ। गोली लागेर गम्भिर घाइते भएका स्थानीय नवराज पाठकको उपचारका लागि लगिएको धुलिखेल अस्पतालमा नै निधन भएको हो। मृतक पाठक माओवादी केन्द्रका कार्यकर्ता भएको माओवादीले दावी गरेको छ। नयाँ शक्तिले आफ्ना कार्यकर्ता भएको दावी गरेको छ भने काँग्रेसका स्थानिय नेताहरुले भने आफ्ना मतदाता

७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुदैन् !

यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस। घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस् ।   दीपक निभीसकेपछि यदि तेल बाकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाईदिनुहोस। ७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा

पानी नचल्ने हातको औठाको छाप चल्ने ?

“पानी नचल्ने हातको औठाछाप चल्ने” देशमा चुनाबको माहोल तातिएको बेला आउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती थपौं,, मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुन बा लाई नचल्ने, आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछाप तिम्रो बा को चुनाव चिन्हमा चल्छ भने यतिबेला, तिम्रो औठाछाप पनि मेरो सिउदोमा चल्नु