Logo

समाज

आजको राशिफल – मिति २०७४ साल वैशाख २७ गते वैशाख शुक्लपक्ष पूर्णिमा तिथि बुधबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद रहनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त

दरबार हत्याकाण्डको रहस्य बल्ल खुल्यो…पुरा घटना हेर्नुस्

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी

कुलमान घिसिङ रोए पत्रकार सम्मेलनमै

एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक

आजको राशिफल – आज मिति २०७४ साल बैशाख २६ गते चतुर्दशी तिथि मंगलबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिए पनि दाम्पत्यमा खटपटी आउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको

क्यान्सर पिडितलाई स्वेताको सहयोग…

पछिल्लो समय अभिनेत्री स्वेता खड्का समाजसेवामा सक्रिय छिन्। सिन्धुपाल्चोकको माझि बस्ति निर्माण घोषणा गरिसकेकी स्वेताले क्यान्सर पिडित एक किशोरीको लागि सहयोग गरेकी छिन्। उनले आफुले संचालन गरेको श्वेता श्री फाउन्डेसन मार्फत भक्तपुरकि १९ बर्षीय सृजना बललाई पचास हजार रुपैयाँ सहयोग गरेकी हुन्। श्वेताले आइतबार सृजनाकी आमालाई उक्त रकम हस्तान्तरण गरेकी

१९ वर्षीया सुस्त मनस्थिती युवतीलाई बलात्कार गरे हजुरबा समानका पुरुषले..

बाँके- बाँकेमा १९ वर्षीया सुस्त मनस्थिती भएकी युवतीलाई ५८ वर्षीय पुरुषले जवरजस्ती करणी गरेका छन् । उक्त पुरुषले ति युवतिकै घरमै गई जवरजस्ती करणी गरेको बताइएको छ । आज नै जबरजस्ती करणी गर्ने राजु थारुलाई प्रहरीले पक्राउ गरिसकेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

आजको राशिफल – मिति २०७४ साल वैशाख २५ गते त्रयोदशी तिथि सोमबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग

Breaking News : गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौँ, वैशाख २४ – गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ परेका छन् । स्थानीय चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाइरहेको प्रहरीले मनाङ्गेलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले मनाङ्गेलाई पक्राउ गरेको पुष्टि गरे । उनी आफै ठमेल पुगेर मनाङ्गेलाई पक्राउ गरेका हुन् । चुनावमा

आजको राशिफल – मिति २०७४ साल वैशाख २४ गते द्वादशी तिथि आइतबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने कोसिस गर्लान्। झुटा आरोप समेत आइलाग्ने समय छ। तापनि मिहिनेतले आँटेको काम सम्पादन गर्न सकिनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त

४० तोला सुनसहित प्राधिकरणका दुई जना अधिकृत विमानस्थलबाट पक्राउ…

नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् । कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए । विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले