Logo

सोनिकाको मनमा आगो लागेपछी उनले देखाईन् यस्तो हर्कत

कार्यक्रम प्रस्तोता पछील्लो समय निक्कै नै म्युजिक भिडियोमा ब्यस्त हुन थालएकी छिन् । हालै मात्र सोनिका रोकायाले अभिनय गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

हालै मात्र मनोज गजुरेलकी पूर्वपत्नीले नयाँ गीतको म्युजिक भिडियोमा देखिएकी सोनीका नायिका दीपाश्री निरौलाकी बहिनी रानु निरौलाले गाएको गीत ‘आगो आगो’को म्युजिक भिडियोमा पनि देखिएकी छन्। गीतमा शब्द र सङ्गीत रानु निरौलाकै रहेको छ। म्युजिक भिडियोको निर्देशन सिसिर श्रेष्ठले गरेका हुन्।

[youtube https://www.youtube.com/watch?v=zav8CY1-E6E]
प्रतिक्रिया दिनुहोस्