Logo

अनुपले किन पक्राउ गरे गृहमन्त्रीलाई ?

धापासी हाइटबाट गृहमन्त्री प्रहरी नायव उपरिक्षक (डिएसपी) अनुपविक्रम साहीको फन्दामा परेका छन् । तर घटना सम्राट सापकोटाले निर्देशन गरिरहेको चलचित्र ‘कप्स’ को हो । चलचित्र सुटिङका क्रममा रिलका गृहमन्त्री प्रहरीको नियन्त्रणमा परेका हुन् । उनलाइ डिएसपीको भुमिकामा रहेका अभिनेता अनुपविक्रम साहीले पक्राउ गरेका छन् । चलचित्रमा अनुपविक्रम साहीसँगै सन्दिपा लिम्बु, अमित गिरि, रामराज क्षेत्री, पुरन जोशी लागयतको भुमिका रहेको छ । चलचित्र ‘कप्स’का गृहमन्त्री कसरी प्रहरीको फन्दामा परे त्यो भने यो भिडियोमा हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=Lhl5sd4K1u4]

प्रतिक्रिया दिनुहोस्