Logo

संसारभरिबाट धुर्मुसलाई साथ – एक्कासी रंगशालामा धानको वर्षा …..(भिडियो सहित)

संसारभरि बाट सहयोगको हात जुट्दै रंगशालाको लागि चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका
त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् ।

भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । हेर्नुस अनौठो दृश्य भिडियोमा :

प्रतिक्रिया दिनुहोस्