Logo

परदेश १ – मा फेरी टिप्परको ठ’क्करबाट २ विद्यार्थीको मृ’त्यु !

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टि’प्परको ठ’क्करबाट २ जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ नम्बरको टि’प्परले र सोही दिशातर्फ गइरहेको प्र२–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठ’क्कर दिंँदा २ जनाको म’त्यु तथा १ जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । ३ जना सवार मोटरसाइकल ओ’भरटेकका क्रममा ठ’क्कर खाँदा दु’र्घटना भएको हो ।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । घा’इते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उ’पचार भइरहेको प्रहरीले जनाएको छ । दु’र्घटना गर्ने चालक र टि’प्परलाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्