Logo

प्रदेश २को बर्दिबासमा ५० बेडको सरकारी हस्पिटल सञ्चालनमा,अहिले कोभिड –१९ रोगको उपचार मात्र हुने शिक्षा मन्त्री पोखरेलले गरे उदघाटन

र्दिबासमा ५० बेडको हस्पिटल सञ्चालनमा आएको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले उक्त हस्पिटलको शुक्रबार बिहान एक समारारेह बिच उदघाटन गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयबाट निर्मित सो हस्पिटलमा अहिले कोभिड –१९ रोगको उपचार मात्र हुने जनाएको छ । कोरोना भाइरस संक्रमित भएका बिरामीहरुलाई उपचार गर्न अहिले ५० वटै बेडको सो हस्पिटललाई आइसोलेशन बनाइएको छ ।हस्पिटलमा कोरोना भाइरस संक्रमण परिक्षण गर्न पीसीआर मेसिन जडान हुन लागेको वाइसिएल नेता शंकर महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्