Logo

प्रदेश २ को सप्तरीको मुतनि नदीमा एक अन्दाजि ४२ वर्षको पुरुषको शव फेला

परदेश २ को सप्तरीको मुतनि नदीमा एक अन्दाजि ४२ वर्षको पुरुषको शव फेला
सप्तरीको शम्भुनाथ नगरपालिका ४ स्थित मुतनि नदीमा एक पुरुषको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ३ कञ्नदाहा घर भएका अन्दाजि ४२ वर्षका त्रिभुवण रामको शव फेला परेको हो ।मुतनि नदीको किनारमा रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

रामको कसरी र के कारणले मृत्यु भएको भन्ने कुरा खुल्न नसके पनि घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।मृतकको शव पोस्टमार्टमको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अन्चल अस्पतालमा राखिएको जानकारी आयको छ ।

प्रतिक्रिया दिनुहोस्