Logo

‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ , ३ फाल्गुन । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सो म्युजिक भिडियाको गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गरेका छ भने आर्यन सिग्देल र पूजा शर्माको अभियन छ ।बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्