Logo

नेकपा माओवादी केन्द्र जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने

काठमाडौँ , ४ फाल्गुन । सत्तारूढ दल नेकपा माओवादी केन्द्र ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्