Logo

काठमाडौ महानगरको पपुलर मतमा एमालेकी सुनिताले पारिन् बालेन्द्र साहलाई पछाडी…..(भिडियो)

काठमाडौ महानगरपालिकाको पछिल्लो नतिजाअनुसार पपुलर मतमा एमालेकी सुनिता डंगोलले बालेन साहलाई पछाडी पारेकी छन् । सोमबार १२ बजेको नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार साहले ६ हजार १६ मत ल्याउँदा उप मेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर पपुलर मतमा अग्रता कायम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्