Logo

मनोज पाण्डेलाई सडकमा घिसार्ने भन्दै रिसले आगो महिलाहरु, माल्भिका सुब्बालाई बाँकी नराख्ने चेतावनी……(भिडियो सहित)

काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्। भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्।

प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। यसअघि शुक्रबार युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न शुक्रबार नै समिति गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्