Logo

मेयर रेनु दाहाल चडेको गाडी दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चडेको गाडी दुर्घटनामा परेकि छिन।

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार उनी छाडेको गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्