Logo

प्रहरी निरीक्षक नरेश र एन्जलको ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक !

प्रहरी निरीक्षक नरेश शाहीको जन चेतनामुलक ट्राफिक गीत “रातो बत्ती हरियो बत्ती” बोलको भिडियो सार्वजनिक भएको छ । प्रहरी निरीक्षक नरेश शाही र प्रिन्सेस एन्जलको स्वर रहेको गीतमा नरेश शाही स्वमको शब्द र विपिन आर्चायको संगीत रहेको छ ।

नरेश शाहीले यस गीत मार्फत ट्राफिक जनचेतना र समाजमा जनचेतना जगाउनुका साथै सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिएका छन् । नरेश शाही र प्रिन्सेस एन्जलको नै अभिनय रहेको भिडियोलाई नरेश शाहीले नै निर्देशन गरेका छन्।

भिडियो:

 

प्रतिक्रिया दिनुहोस्