Logo

पहिलो दिन आज सुन-चाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

गत साता शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो। शुक्रबार चाँदी प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्