Logo

यस्तो छ बामदेव गौतमले घोषणा गरेको नयाँ पार्टीको नाम

काठमाडौं : बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।

गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेको र गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्