Logo

जापान भ्रमणबाट नेपाल फर्किय प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने जापान भ्रमण सिध्याएर स्वदेश फर्किएका छन् । अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किएका हुन् ।

अध्यक्ष प्रचण्ड पाँचदिने भ्रमणका सिलसिलामा शुक्रबार राति जापान गएका थिए ।

प्रतिक्रिया दिनुहोस्