Logo

पुर्ब मन्त्रीहरूलाई भारि पर्यो युवा अभियानता शिव यादव

देशको वर्तमान राजनीतिक दौडमा सिरहा, क्षेत्र न. २, देशकैकेंद्रबिंदु बन्न पुगेको छ। भौतिक रुपमा जती नैसानो देख़िए पनि
यहाँको राजनीतिलेदेशलाई प्रतिनिधित्व गर्नेमुद्दाहरु बोके का छन्। हुन त दलहरूको गठबंधनलेदेशको राजनीतिलाई व्यापार
बनाएको कु रा आम जनतामा प्रस्ट छ। अझ त्यसमा सिद्धान्तको राजनीति गर्नेव्यक्ति पाउन अब त कठिन नै देखिन्छ। दलहरूको
सात्ता हथ्याउनेदैडमा जनताको माग र आवश्यकता धेरैनैपछी छुटीसके को छ। यस्तो अवस्थमा जनताको विश्वासका पत्र नै
स्वतंत्र उम्मेदवार हुन्।

यसो नियालेर हेर्दा, २ मुख्य गठबंधनका उम्मेदवरहरु बीच काँचों उमेरको स्वतंत्र उम्मेदवरको यात्रा कठिन नै देखिन्छ। तर यिनी
पनि कु नैआम युवा होईनन्।शिव यादव राजनीति शास्त्रमा स्नातकोत्तर गरेका र बिगत ७ वर्षदेखी समाजसेवा गरी आएका
कर्मनिस्ठ, ईमन्दार र युवा पीढ़ीलाई नेतृत्व गर्नेयुवा हुन्।

पूर्वशिक्षा मंत्री चित्रलेखा यादवको जन्मथलो र पूर्वसूचना र उधोग मंत्री राज किशोर यादवको विश्वास ज़ित्नसक्नेक्षेत्रमा उदय
भएको छ युवा स्वतंत्र उम्मेदवर शिव यादवको, जो उमेरमा काँचों देखिए पनि काममा सबैभन्दा परिवक्क छन्। कामकैआधारमा
तुल्ना गर्नेहो भनेजती शिव यादवलेपदबिहीन भएर गरेका छन्तेती त पूर्वमंत्रीहरूलेपद पाएर नि गर्नसके का छैनन भन्ने
जनताको धारणा छ।

सिरहा ज़िल्ला क्षेत्र न. २ का ऐमालेर समाजबादको गठबंधनका उम्मेदवर राज किशोर यादवको पनि अफनैराजनीतिक ईतिहास
छ।बिगत लामो समय देखी राजनीतिमा लागेका उनि, पहिलो पटक २०६४ र अर्को पटक २०७४ मा सिरहा ज़िल्ला क्षेत्र न. ४
बाट निर्वाचित भाएका थिए। यसका साथ उनि २ पटक सम्म मंत्री बन्न सफल भाएका छन्। तर दुः खद बस यिनको जीत पनि
व्यक्तिगत स्वार्थमैसमित रहयो। जनतालेपत्याउन सक्नेखसैठाउँयिनलेनी नछोडेको जनताको बुझाई छ। यस पटक उनले
सिरहा ज़िल्ला क्षेत्र न. २ बाट आफ्नो उम्मेदवारी दिएका छन।

चित्रलेखा यादव पनि देशको राजनीतिमा अहम भूमिका निर्बाह गर्दैआएका ब्यक्तित्व हुन्। उनी १ पटक प्रत्यक्ष र २ पटक
समानुपातिकबाट निर्वाचित प्रतिनिधि सभा उम्मेदवर हुन्। यसका साथ उनि १ पटक शिक्षा मंत्री र देशकैपहिलो महिला उप-
सभामुख बन्न सफल राजनीतिज्ञ हुन्। तर यतिका पदभार सम्हालेपनि आम जनताको जीवन सहज पूर्याऊन खसैमहत्वपूर्णकम
गर्ननसके को अस्थानिय जनताको अनुभव छ। जनताको यस्तो आक्रोशको बीच यिनको उम्मेदवारी पनि आफ़ैमा चुनौतीपूर्णछ।
२०७९ मंसिर ४ को निर्वाचनलेदेशको राजनीतिमा अद्वितीय महत्व बोके को छ। बहुदलीय व्यवस्थाको महत्व हराउदैगाएको
अवस्थमा दलहरुलेयसरी नैगठबंधन गरिरहनेहो भनेचुनाव गराउनुको के ही औचित्या नरहला भन्नेकु रामा जनता सजग छन्।
राजनीतिक दलहरुलेआपसी समझदारीमा नैदेश चलाउनेहो भनेबहुदलीय व्यवस्था खारिज हुनुपर्नेजनताको माग छ।
दलहरुको यस्तो अराजकताको खिलाफ जनताको आवाज़ बोकनेएउटै विकल्प स्वतंनत्र उम्मेदवर हुन्।

जनता अब सजग छन, होसियार छन, अबको राजनीति काम गरेर देखाउनेको लागी मात्र हो। उम्मेदवरहरुलेआफ्ना कामको
विवरण बोके र मत मागन जानेदिन हाम्रो देशमा नी आईसके को छ। तसर्थ, अबको राजनीतिक विकल्प स्वतंत्र उम्मेदवर नै
देखिन्छ र जनतालेराजनीतिक दलहरूलाई वहिस्कार गर्नुपनि उचित नैदेखिन्छ।

प्रतिक्रिया दिनुहोस्