Logo

मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले लिए शपथ

काठमाडौं / मधेश प्रदेशका नवनियुक्त सभामुख र उपसभामुखले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउतले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।सभामुख र उपसभामुखलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्