Logo

मेरो श्रीमानसंग रंगे’हात ओछ्यानमा पक्रेको थिए हेमालाई भन्दा हेमा छोराछोरी बोकेर पुगिन प्रहरी चौकी, मलाई मार्न श्रीमानले मान्छे पठायो ! प्रहरी नै छक्क…(हेर्नुहोस् भिडियो)

काठमाडौँ – पछिल्लो केहि समय अगाडी देखि श्रीमानबाट पि’डित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंग स’म्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन ।

त्यसपछि हेमाको श्रीमान सोनाम लामा पनि मिडियामा आएका थिए । सोनामका अनुसार उनीहरुको कुनै विवाह नभएको तर होटेलमा सम्बन्ध राख्दा बच्चा पेटमा बसेको हुदा अ दालतबाट नाता प्रमाणित गरिदिएको हुदा उनीहरु श्रीमान श्रीमती भएको बताएका थिए ।

त्यसपछि फेरी हेमा मिडियामा आएका छन् । उनका श्रीमानले बोलेको सबै कुरा झु’ट भएको समेत बताएका छन् । भने,विभिन्न प्रमाणहरु देखाउदै झु’ट बोलेको बताएकी हुन् । यसै बीच फेरी अर्की महिला पनि हेमाको पोल खोल्दै मिडियामा आएकी छिन । छाया राना मगर जो हेमा पिडित बताउदै मिडियामा आएकी हुन् । मेरो श्रीमानसंग रंगे’हात ओछ्यानमा पक्रेको थिए हेमालाई भन्दा हेमा छोराछोरी बोकेर पुगिन प्रहरी चौकी, मलाई मार्न श्रीमानले मान्छे पठायो ! प्रहरी नै छक्क….हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्