Logo

म मरिसके भन्दै अचानक शिशिर भण्डारीको यस्तो भिडियो बाहिरियो,सबैलाई रुवायो…(भिडियो हेर्नुस)

चर्चित समाजसेवी, कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीको एउटा भिडियो यतिबेला भाईरल भैरहेको छ । दिनेश गौतमले गाएको गीत म मरिसकेपछिमा शिशिरको निकै नै मार्मिक अभिनयले शिशिरको उक्त भिडियो रातारात भाईरल बनेको हो । सबैले गीतलाई रुचाएका छन् । शिशिरसँगै गीतमा शिलाष्मा हमाल र आयुष रिजालको पनि मुख्य भुमिका रहेको छ ।

निकै नै मार्मिक कथामा बनेको गीतमा पुरुषेतम बस्नेतकवो शव्द रहेको छ भने पुस्तक प्रसादको सँगीत रहेको छ । गीतलाई बिधान कार्कीले निर्देशन गरेका हुन् । दर्शकहरुले गीतमा शिशिरको बेग्ले भुमिका पाएका छन् भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्