Logo

पुण्य गौतमको गम्भीर अवस्था: यस्तो बेलापनी रवी लामिछाने आएनन् भन्दै धरी धरी रोए …..(भिडियो सहित)

सामाजिक अभियन्ता, बिस्लेशक तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिने क्रममा एकास्सी ढले । एक जना बालकको उपचारका लागि भन्दै सहयोग जुटाउँदै हिडेका उनलाई सोही सहयोग रकम हिनामिना भएको आरोप लागेपछि त्यसवारे स्पष्टिकरण दिन उनी मिडियामा आएका थिए । सोही विषयलाई लिएर आफुलाई विवादित बनाइएको पुण्यको भनाई छ ।

उनी त्यसरी अन्तर्वार्ता दिँदा दिंदै मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको थियो । पिडित र संधै न्यायको पक्षमा वकालत गर्ने पुण्यमाथि एक पिडितलाई गरिएको सहयोग हिनामिना गरेको आरोप लागेर अर्का समाजसेबी बिनयजंग बस्नेतद्वारा कुटिएपछि यस बिषयलाई लिएर धेरैको मन रोएको छ यतिबेला ।

उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न पुगेका निर्देशक हरि उदासी, हिमा श्रेष्ठ, बरिष्ट अधिवक्ता बोर्ण बहादुर कार्कीदेखि सबैलाई धन्यवाद दिएका छन् भने परेको बेला साथ दिन्छु भन्नेहरुप्रति गुनासो समेत गरेका छन् । साथै, रवि लामिछाने, ज्ञानेन्द्र शाहीले आफु बिरामी भएको बेला एक कल पनि नगरेकोमा समेत गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्