Logo

चितवनमा नेवि संघको मोटरसाइकल र्‍याली गच्छदारलाई फसाएको भन्दै !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई फसाएको भन्दै नेपाल विद्यार्थी संघ बालकुमारी कलेज नारायणगढले बिरोधस्वरुप मोटरसाइकल र्‍याली निकालेको छ ।

मंगलबार विहान ११ बजे बालकुमारी कलेजबाट सुरु भएको मोटरसाइकल र्‍याली भरतपुरको चौविसकोठी, लायन्स चोक, शहिदचोक, पुल्चोक पुगेर पुनः बालकुमारी कलेजमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्