Logo

धिरेन शाक्य भन्छन पूजा शर्मासंग मेरो जोडी जम्छ ! प्रदीपको गरे तारिफ …..(भिडियो सहित)

बाबुको अधुरो सपना पूरा गर्दै धिरेन शाक्य नेपाली चलचित्र जगतमा उज्यालो नक्षत्र हुन् । चलचित्र यात्रामा होमिनुभन्दा पहिले शाक्यको सपना थियो । आर्मी अफिसर बन्ने तर त्यो सपना पूरा हुन सकेन । धिरेन शाक्यका दुई छोरीहरु छन् । जेठी छोरी जस्मिन प्लस टु सक्याएर बसेकी छिन् भने कान्छी छोरी जुलियाना तीन कक्षामा अध्ययन गर्दै छिन् । बुवा सिनेमामा भएको भएपनि उनका छोरीहरुको भने सिनेमामा खासै रुची छैन । आर्मी बन्न चाहन्छिन् धिरेनकी जेठी धिरेनकी जेठी छोरी जस्मिनलाई आर्मी बन्ने रुची छ ।

हाल उनी आर्मी अफिसरको कोर्ष पनि गरिरहेकी छिन् । धिरेनको पारिवारिक पृष्ठभूमि आर्मी भएका कारण उनकी जेठी छोरीलाई आर्मी अफिसर हुन मन लागेको बुझिन्छ । धिरेनका बुवा भारतीय सेनामा कार्यरत थिए भने धिरेन पनि ब्रिटिश आर्मीमा थिए । तर धिरेनले बीचमै जागिर छाडेर सिनेमामा लागेका हुन् । बुवा सिनेमामा भएको भएपनि उनका छोरीहरुको भने सिनेमामा खासै रुची छैन । तर जेठी छोरीको आर्मीका साथैसंगीतमा पनि रुची छ । उनको मुख्य उद्देश्य भनेको गायिका नभएर आर्मी अफिसर बन्नु नै हो ।

प्रतिक्रिया दिनुहोस्