Logo

सरकारी अस्पतालकाे इमरजेन्सी बेडमा कुकुरकाे मस्ती

याे तस्वीर हाे- महाेत्तरीकाे जलेश्वर नगरपालिका वार्ड नं. २ मा रहेको सरकारी अस्पताल (जलेश्वर अस्पताल) काे । जहाँ इमरजेन्सी रूमको बिरामी सुताउने बेडमा रातिकाे समयमा कुकुरहरू मस्त सुतेका छन् । सरकारी अस्पतालकाे यस्ताे लापरबाही, जिम्मेवार काे हुने ?

प्रतिक्रिया दिनुहोस्