Logo

बिहिबार गणेशको पुजा आजा गर्दा तपाइको जीवनमा ५ शुभ खबर मिल्ने छ

हिन्दु धर्म अनुसार हरेक बार देवीको-देवाताको बार मानिने गर्छन । बिहिबार गणेशको पुजा आजा गर्ने गरेका हुन्छ । तपाइहरुले आटेको,सोचेको,रोकिएका अधुरा काम, व्यापार बिजिनेसमा सफलता नै सफलता मिल्ने छ । आजको दिन गणेशको बिशेष मानिन्छ । बिहिबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ..

बिहिबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ।

मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

बिहिबार मुंगको दान दक्षिणा गर्दा कष्ट निवारण हुन्छ।
जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी बिहिबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। गाईलाई पुचा आजा गर्दा पनि तपाइहरुलाई फलदायी मानिन्छ।
विशेषगरी बिहिबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
बिहिबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्