Logo

सुनसरीमा १२ बर्षिय बालकले गरे आत्माहत्या !

सुनसरीको रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा आ’ त्म ह त्या गरेका हुन । उनले झु ण्डिएर आ त्मह त्या गरेका हुन । १२ बर्षिय बालकले आ त्म ह’त्या गरेको भन्दै छरछिमेकी अच’म्मीत भएका छन ।

इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले झु’ण्डि एको अवस्थामा भेटेको बताए । के कारणले १२ बर्षको बच्चाले आ’त्म ह’त्या गर्यो यो विषयमा अनुसन्धान भईरहेको छ इन्स्पेक्टर अधिकारीले भने । उनको श बको पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्