Logo

सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा !

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरुले विहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् । यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ । देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

1. भारती 2. सरस्वती3. शारदा4. हंसवाहिनी5. जगती6. वागीश्वरी7. कुमुदी8. ब्रह्मचारिणी9. बुद्धिदात्री10. वरदायिनी11. चंद्रकाति12. भुवनेश्वरी।

यो पनि रोकियो सिन्दुर खेलेर मनाइने सुथः सिया जात्रा भक्तपुर– यस वर्षको बिस्केट जात्राका लागि मध्यपुरथिमि–४ को प्रसिद्ध बालकुमारी मन्दिरमा केही दिनअघि मात्रै सुनको गजुर र छाना राखियो । भूकम्पपछि जीर्णोद्धार भइरहेको यो मन्दिरमा वैशाख २ गते हुने भव्य जात्राका लागि मन्दिरलाई तयारी गर्दै मध्यपुरथिमि नगरपालिका र स्थानीय दाताको सहयोगबाट सुनको गजुर र छाना हाल्ने काम सम्पन्न भए पनि स्थानीयवासीले जात्रा भने मनाउन पाएनन् ।

‘जात्राका लागि मन्दिरमा सुनको छाना लगाउने, गजुर हाल्ने काम सम्पन्न गर्‍यौँ तर कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउन र भीडभाड हुन नदिन मध्यपुरथिमि नगरपालिकाले जात्रा रोक्ने निर्णय गर्नुपर्‍यो, आजको दिन बिहानैदेखि हजारौँको भीडमा एकापसमा सिन्दुर दलेर टोलटोलबाट देवताको खट ल्याएर भव्यरूपमा मनाइने सुथः सिया जात्रा यस वर्ष मनाउन सकेनौँ,’ नगरप्रमुख मदनसुन्दर श्रेष्ठले

प्रतिक्रिया दिनुहोस्