Logo

इटहरी १ का वडाध्यक्ष चौधरीको निधन !

टहरी उपमहानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु चौधरी नि’धन भएको छ । लामो समय देखि अस्वस्थ भई उपचाररत अबस्थामा बुधबार राति १२.३० बजे उनको निधन भएको परिवारले बताएकाे छ । चौधरीको बिहिबार (आज) बिहान ९ बजे गङगा जमुना मुक्ति घाटमा अन्त्येष्टि गरिने जनाईएको छ । उहाँ नेपाली काङ्ग्रेस सुनसरीका पुर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्