Logo

अमेरिकामा गएको २४ घण्टामा झन् तीव्र फैलिएको कोरोना, आज मृत्यु हुनेको संख्या घट्यो !

चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । हिजो बिहिबार २ हजर ६ सय अमेरिकामा अहिलेसम्मकै सबै भन्दा धेरैको मुत्यु भएको छ भने गयको २४ घण्टा यता २ हजार १ सय ५१ जनाको मृत्यु भएको छ । हिजोको तुलनामा आज मर्नेको सङ्ख्य ४ सयले घटेको छ भने अमेरिकामा कोरोना भाइरस झन् तिब्र रुपमा फैलिदै गैरहेको छ । २१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ३२ हजार ९ सय १७ जनाको मृत्यु भएको छ भने ६ लाख ६७ हजार ८ सय १ संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्