Logo

सारै दुखद खबर: कोरोनाका कारण न्यूयोर्कमा थप एक नेपालीको मृत्यु !

कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ । गत बिहीबार स्थानीय जमाइका अस्पतालमा ६९ वर्षका महेश अमात्यको उपचारका क्रममा मृत्यु भएको हो । अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुर्याउने उदेश्यले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । समाजका उपाध्यक्ष तुलसीराम आचार्यले दुःखद घडीमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाडौं घर भएका अमात्यका एक श्रीमती र ३ छोरा हुनुन्छ । अमात्य केहीमहिना पहिले मात्रै अमेरिका जानुभएको बताइएको छ । बुधबार न्यूयोर्कमा संक्रमणका कारण काठमाडौंका पवनकुमार मल्लको घरमा नै मृत्यु भएको थियो । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणका

प्रतिक्रिया दिनुहोस्