Logo

खुसीको खबर : आगोको कारणले जलेका कृष्ण बिक लाई बागलुङ समाज बेल्जियम द्वारा आयो यातिठुलो सहयोग ।

काठमाडौँ, असार २५ गते ।

खुसीको खबर : आगोको कारणले जलेका कृष्ण बिक लाई बागलुङ समाज बेल्जियम द्वारा आयो यातिठुलो सहयोग ।

अझैपनि मान्बयता मरेकोछैन भन्नेकुरा यो सानो बाबुको यस्तो अबस्था हुदापनि देशबिदेश मा रहनु भयको मनकारी मन हरुले गर्नुभयको साथ र सहयोग बाट बुजन सकिन्छ ! मानिसमा कुन समय कस्तो समस्या आउछ भन्ने कसैलाई पनि थाहा हुँदैन मानिसको जिबन आउने समस्याले प्राय जसो स्वासथ्य उपचारको लागि आर्थिक रकम अभावको कारण ज्यान समेत जाने गरेको हामि तपाईलाई थाहाभयकै कुरा हो !

यस्तै गरिबीको कारण र आर्थिक अभावले ज्यान जोगाउनुको निमित्त भनेर स्वदेश तथा बिदेशमा विभिन्न संघ संस्था खुलेर अभियान समेत चलाउने गर्दा छन् तर अहिले बाबु कृष्ण बिक लागि जय राम केसीको पहलमा बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नं. ५ ढोरपाटन निवासी ज्ञान बहादुर बिक को छोरा

कृष्ण बहादुर बिक केही समय अघि ग्यासको खराबीको अर्थात आगोको कारण उनको शरीर आधाभन्दाबढी जलेर धेरैनै समस्या भएसंगै आर्थिक अभाव झेलिरहेका लाई अहिले सहयोग रकम संकलन भयको छ।बागलुड्ग समाज बेल्जियमबाट आर्थिक सहयोग कृष्ण बिकको उपचारको लागी गरिएको छ बागलुङ समाजका अध्यक्ष गंगा शर्माको अध्यक्षता र सक्रियतामा भारु १ लाख ७ हजार ५ सय ४९ अर्थात झण्डै १ लाख ७० हजार भन्दा बढी नेपाली रकम पीडित लाई सहयोग भएको छ।

यस्तै मनकारी मन र सहयोगीहरु बाट अझै रकम संकलन भैरहेको पीडित लाई हस्तान्तरण केही दिनमा गर्ने र समाजसेबी यसु थापाको सामाजिकसंजाल फेस्बुकवाल मार्फत जोडिनेक्रम जारि छ ! अझै सहयोग रकम हरु आउनबाकि रहेको जानकारी आएको छ ! यो जानकारी यसु थापा को फेसबुकवाल बाट प्राप्त भयको हो !

प्रतिक्रिया दिनुहोस्