Logo

बेल्जियम बासीले समाजसेवी यशु थापाको पहलमा गरे यती धेरै ठुलो आर्थिक सहयोग

बेल्जियम बासीले समाजसेवी यशु थापाको पहलमा गरे यती धेरै ठुलो आर्थिक सहयोग www.onlinetv nepal
अझैपनि मान्बयता मरेकोछैन भन्नेकुरा यो सानो बाबुको यस्तो अबस्था हुदापनि देशबिदेश मा रहनु भयको मनकारी मन हरुले गर्नुभयको साथ र सहयोग बाट बुजन सकिन्छ ! मानिसमा कुन समय कस्तो समस्या आउछ भन्ने कसैलाई पनि थाहा हुँदैन मानिसको जिबन आउने समस्याले प्राय जसो स्वासथ्य उपचारको लागि आर्थिक रकम अभावको कारण ज्यान समेत जाने गरेको हामि तपाईलाई थाहाभयकै कुरा हो !

 

 

यस्तै गरिबीको कारण र आर्थिक अभावले ज्यान जोगाउनुको निमित्त भनेर स्वदेश तथा बिदेशमा विभिन्न संघ संस्था खुलेर अभियान समेत चलाउने गरेको देखनसकिन्छ ! तर अहिले सानो बाबु कृष्ण बिक को उपचारका लागि समाजसेवी तथा गजलकार यशु थापा को पहलमा अहिले सम्म जम्मा भारु १ लाख ३३ हजार ७ सय ४५ अर्थात नेपाली रूपैया २ लाख १३ हजार भन्दा बढी रकम संकलन गरि पीडित लाई सहयोग गरिएको समाजसेवी यशु थापा ले onlinetvnepal लाइ जानकारी दिनु भएको छ !

उपचारत कृष्ण बिकको स्वासथ्य अवस्था सुधारहुने क्रममा छ ।

 

बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नं. ५ ढोरपाटन निवासी ज्ञान बहादुर बिक को छोरा कृष्ण बहादुर बिक केही समय अघि ग्यासको खराबीको अर्थात आगोको कारण उनको शरीर आधाभन्दाबढी जलेर धेरैनै समस्या भएसंगै आर्थिक अभाव झेलिरहेका लाई अहिले सहयोग रकम संकलन गरि पिडित को परिवार लाइ पाठाइयको छ।

सहयोग आयको आर्थिक रकम पीडित परिवार लाइ पठाएको भौचर

 

 

 

यशु थापाको पहलमा अथवा यो अभियान अन्तर्गत अहिलेसम्म सहयोग गर्नुहुने मनकारी मन हरुको नावाबली यसप्रकार रहेको छ !

यसोदा थापा यशु बेल्जियम, बुध्दी बराल बेल्जियम, एबी गुरूड्ग बेल्जियम ,मैया नेपाल बेल्जियम ,सीता सापकोटा बेल्जियम लुभेन,
लक्ष्मी केसी बेल्जियम लुभेन ,सन्तोस खड्का बेल्जियम ( ब्रसेल ),दिपेन्द्र केसी ४० बेल्जियम ( ब्रसेल ),चिरन खवास ४० बेल्जियम
रूपा कुवँर ४१ बेल्जियम ,ममता कार्की बेल्जियम ,गजेन्द्र बोगटी बेल्जियम ,सान्ती भट्टराई बेल्जियम ,बुध्द बस्नेत बेल्जियम ,रूपा परीयार बेल्जियम ,लक्ष्मी भट्टराई बेल्जियम ,निर्मला परीयार बेल्जियम ,लालीड्ग तामाड्ग बेल्जियम ,भीम सुब्बा बेल्जियम
श्रदा भट्टराई बेल्जियम ,दिपक मन्जु थापा बेल्जियम ,बिमल गिरी। बेल्जियम ,कबीता थपलिया बेल्जियम ,संगीता थापा बेल्जियम
दिनेस थापा बेल्जियम ,उर्मीला लुईटेल बेल्जियम ,नारन अघिकारी (बेल्जियम ),अर्र्जुन भिकारी बेल्जियम ,रोसन सेरचन बेल्जियम
छिरीड्ग शेर्पा बेल्जियम ,गंगा शर्मा बेल्जियम ,कृष्ण डहाल बेल्जियम ,किष्ण सिमखडा बेल्जियम ,लक्ष्मी कुवँर बेल्जियम
सोनु पुन बेल्जियम ,बुध्दी कुँवर बेल्जियम ,सुसीला गौचन बेल्जियम ,सिमा सुबेधी बेल्जियम ,रीजु केसी बेल्जियम
नारन अधीकारी बेल्जियम ,बिधा सुबेधी बेल्जियम ,काशी डानी बेल्जियम ,कर्ण लक्ष्मी अधिकारी बेल्जियम ,राम पुन बेल्जियम
संगीता पुन मगर बेल्जियम ,पबीत्रा गौतम ( ईजर्याल ) ,मिलन थापा ( कत्तार ),बिनोद बर्षा गुरूड्ग ( लन्डन )

 

 

 

समाजसेवी यशु थापा भन्नुहुन्छ एकजाना नेपालीलाई यस्तो अफठारो परेको अबस्थामा मेरो facebook पोस्ट देखेर साथ र सहयोग गर्नु हुने सहयोगी मन हरु पर्ति मेरो अन्तर आत्मादेखिनै धन्यबाद दिन चाहान्छु ! आगामी दिन हरुमा पनि एसतै दिन दूखी र असाय नानि बाबुको यस्तो अबस्थामा हजुरहरुको साथ मिलने छ ! आसा लियको छु ! अझै सम्म उपचारको लागी पर्याप्त रकम अपुग रहेको हुदा इच्छुक र मनकारी महानुभाव हरुलाइ   सहयोगको लागी अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्