Logo

वीरगञ्जमा भयाबह बन्दै कोरोना, नेपाली सेनाका कर्मचारी सहित फेरी थपिए ४३ संक्रमित !

वीरगञ्जमा फेरी थप ४३ जनामा कोरोना देखिएको छ । कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी रहेको बताइएको छ । वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राति ४३ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय विरगन्जमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ भने मृतकको संख्या पनि बढिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्