Logo

कार्टुनमा फेला परेकी बच्चाको बारेमा गलत आरोप लागेपछि,भाबुक हुदै पुष्प अधिकारी आत्महत्या गर्न विवश (भिडियो हेर्नुहोस्) https://66.42.56.42/archives/158435

यो हप्ता दुईवटा विषय एकदमै चर्चामा छन् । ति हुन: काठमाडौंको कपनस्थित एउटा डाँडामा एक शिशु लाई कार्टुनमा राखेर फालिएको घटना र कैलालीका अर्जुन विकले गरेको दुःखको विषय ।

 

यी विषयहरू सामाजिक सञ्जालमा एकदमै चर्चित विषयहरु हुन् । यी दुबै घटनामा भएको दुःख देखेर देश-विदेशका नेपालीहरुले सक्दो सहयोग समेत गरे । तर अहिले आएर बच्चामा फ्यालिएको घटना भने झुठो साबित भएको छ ।

कपनस्थित आकाशेधाराका चौरमा बालबालिका खेलिरहेका थिए। नजिकैको चौरमा एउटा कार्टुन देखे। कार्टुनमा के रहेछ भनेर हेर्न जाँदा भर्खर निद्राबाट ब्युँझेर हाई गरिरहेको बच्चा देखे । कपडामा बेरर राखिएको ४-५ दिनकी शिशु ती बालिका देखेपछि झनै खुसी भइन् ।

ती बालिका नजिकै आएका बालिकालाई हेर्न थालिन्। ‘केयर बाल गृह’ का बालबालिकाले ती शिशुलाई आफ्नो घर लैजाने भने। सार्वजनिक भएको भिडिओमा पनि उनीहरूले बाल गृहकी सञ्‍चालिका पुष्पा अधिकारीलाई खबर गरेको सुनिन्छ।

यसरि सुरु भएको घटना अहिले सबै झुठो साबित भएको छ | तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो । यसरी खबर फैलिएपछि सहयोगी हिर्दय भएका नेपाली हरुले खुलेर सहयोग गरे ।

तर यो सबै नाटक भन्ने खुले पछि सर्वत्र बिरोध भइरहेको छ । सो घटना पुष्पा अधिकारी र सिशुकै आमा मिलेर गरेको तथ्य खुलेको छ । पत्रकार शिशिर भण्डारी पनि आफूले गरेको सहयोग को अर्थ नभएको रा आफूलाई फसाएको भन्दै पुस्पाको घर पुगेका छन् ।

हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्