Logo

बिराटनगरका ३ पत्रकारलाई कोरोना पुष्टी !

विराटनगरका तीन जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकार कमल रिमाल र सञ्जिव खनालले ज्वरो आएपछि पिसीआर परीक्षण गर्ने क्रममा आफुहरुलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

रिमाल र खनाल विराटनगरबाट प्रकाशित उद्घोष दैनिकमा कार्यरत छन् । अर्का एक पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । तर उनको परिचय खुलाइएको छैन् ।

उद्घोष दैनिकमा कार्यरत अन्य पत्रकार र कर्मचारीको रिपोर्ट आउन बाँकी छ । पिसीआर परीक्षणका लागि स्वाव संकलन गराएका उद्घोष दैनिकका पत्रकार र कर्मचारीहरु सबै होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्