Logo

कठै ! काठमाण्डूमा फेरि झाडीमा फालेको अबस्थामा शिशु फेला !

काठ्माडौंको कागेश्ररी मनहरा नगरपालिका स्थित पेप्सी’कोलामा एक नवजात शिशु फेला परेका छन्। जिवित अबस्थामा फेला परेका शिशुलाई प्रहरीले उद्दार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ। मदरल्याण्ड अस्पतालको पछाडिको झाडीबाट शिशुलाई उद्दार गरियको प्रहरीको भनाईछ, बच्चा जन्माएर झाडीमा फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोक घर भयकी एक १७ बर्षिय किशोरीलाई प्रकाउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्