Logo

सुनको मुल्य आज ह्वात्तै घट्यो तोला मा कति हेर्नुहोस ?

नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य घटेको छ ।लगातार उकालो लागेको छापावाल सुनको मुल्य आज ९ सयले घटेरप्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २ हजार एक सयमा किनबेच भएको महासंघले जनाएको छ ।त्यस्तैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्