Logo

गोंगबु हत्या प्रकरण : कृष्णलाई मार्नु अघि कल्पानले बुनेकी थिइन् यस्तो जाल !

कृष्णले आँफुलाई बलात्कार गर्न खोज्दा घुँडाले संवेदनशील अंगमा हान्दा उनी ढलेपछि आँफुले ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउको मद्धतले हत्या गरेको स्विकारेकी छिन् । उनले हत्यामा अरु कसैको संगल्नता नभएको समेत प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।

 


मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने कल्पना शव बरामद भएको दिनमा एम्बुलेन्स चढेर चितवन पुगे लगत्तै प्रहरीले पक्राउ गरेको छ । कल्पनालाई चितवन लैजाने एम्बुलेन्सका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्