Logo

दुखद खबर : पाटन अस्पतालमा १ कोरोना संक्रमित महिला को मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्