Logo

गोंगबु ह’त्या’रा कल्पनाको ड’रलाग्दो बयान : ‘बे’होस बनाएँ, अनि ह’त्या गरेँ’(भिडियो)

टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा बस्दै आएका दाङका कृष्णबहादुर बोहराले नक्कली फेसबुक आईडी बनाएर न’ग्न तस्वीर सार्वजनिक गरेपछि आवेशमा आएर ह’त्या गरेको अभियुक्त कल्पना मुडभरी पौडेलले बताएकी छन् ।

प्रहरीसँगको बयानमा पौडेलले मृ’तक बोहोराले नक्कली फेसबुक आईडी बनाएर न’ग्न त’स्वीर सार्वजनिक गरेपछि शनिबार कोठामा बोलाएर दहीचिउरा खुवाएको बयान दिएकी छन् ।

दहीचिउरासँगै भो’ड्कामा न’शालु पदार्थ मिसाएर खुवाएको र न’शामा ल’ट्ठ भएपछि अ’ण्डको’षमा प्र’हार गरी बे’होस बनाएको, बे’होस भएपछि घाँटी थिचेर ह’त्या गरेको उनको बयान छ ।

ह’त्या गरिसकेपछि किचेनमा भएको धा’रिलो ह’तियारले टा’उको छि’नालेको र त्यसपछि खुट्टा का’टेको बयान उनले प्रहरीमा दिएकी छन् ।

श’व टु’क्राटु’क्रा पारेपछि आफैँसँग भएको झोला र सु’टकेसमा श’व हालेर सडकमा लगेर फा’लिदिएको उनको बयानमा उल्लेख छ ।

श’व व्यवस्थापनमा भने उनकी १७ वर्षीया छोरीले स’हयोग गरेको उनले बयानमा भनेकी छन् । ह’त्या आफू एक्लैले गरेको र श’व व्यवस्थापनमा भने छोरीले सहयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्